ब्रेकिङ न्युज

यसकारण लगाउँदैनन् राजेश हमालले दशैंको दिन टीका

प्रकाशित मिति: October 4, 2019 2:48 pm

काठमाडौं – नेपाली चलचित्रका महानायक राजेश हमालले दशैंको दिन टीका लगाउँदैनन् । उनले दशैंको दिन टीका लगाउन छाडेको १६ बर्ष पुगिसकेको छ ।

१६ वर्षअघि विजयादशमीको दिन नै आमाको नि’धन भएकाले त्यसयता राजेशले टीकाको भोलीपल्ट मात्र दशैंको टीका लगाउन शुरु गरेका हुन्। उनले टीकाको दिन आमाको श्राद्ध गर्छन्, अनि भोलिपल्ट मात्र दशैंको टीका लगाउँछन्।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा यसवर्षको दशैं योजनाबारे सञ्चारकर्मीको प्रश्नमा राजेशले यो कुरा बताएका हुन्। ‘दशैंको टीकाको दिन आमाको श्राद्ध पर्छ। त्यसैले विगत १५ वर्षदेखि दशैंको भोलिपल्ट मात्र टीका लगाउँदै आएको छु’– उनले भने।

सम्बन्धित शीर्षकहरु

कोरोनाबाट मृत्यु, हुनेको संख्या सात पुग्यो

जेष्ठ १७,काठमाडौँ - दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका......

अरुलाई पनि हौसला मिलोस् भनेर राहत दिँदा फोटो खिचेको हुँ: कुँवर

जेष्ठ १७, काठमाडौं - लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर  कुँवरले अरुलाई पनि हौसला......