महरा अझै “माननिय” !

प्रकाशित मिति: October 5, 2019 9:17 am

काठमाडौं – यौ*न दु*र्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट रा*जीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौ*न दु*र्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै रा*जीनामा दिएका थिए ।
महरा अझै नेकपा सांसद छन् । सांसद पद कायमै राख्न उनले कसरत गरिरहेको नेकपाका एक उच्च नेताले टिप्पणी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......