नेपालथोकमा बस दु*र्घटना ३ को ज्यान गयो, ५ घा*इते

प्रकाशित मिति: October 5, 2019 3:26 pm

असोज, १८, काठमाडौं – काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु भएको छ भने ५ जना घा*इते छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दु*र्घटना भएको हो । मृ*त्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ ।
काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बसमा २८ जना सवार थिए ।

सम्बन्धित शीर्षकहरु

चितवनको भण्डारामा बस दु र्घट ना, १३ जना घा*इते

भरतपुर – पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला......

चन्द्रागिरीमा बाक्लो हिउँ पर्यो

मंसिर २७, काठमाडौँ – काठमाडौँ उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायत अन्य स्थानमा भने हिउँ परेको छ । जल......