आमालाई बचाउन खोज्दा छोराको पनि ज्यान गयो

प्रकाशित मिति: October 7, 2019 6:52 pm

हेटौँडा – हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आइतबार क*रेन्ट लागेर दुई जनाको मृ*त्यु भएको छ ।

दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करे*न्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुलीले आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घा*इते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अ*स्पतालमा ल्याउँदा दुवैको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

१५ सय कैदीको भीडमा नख्खु कारागारमा दिन काट्दै आलम

काठमाडौँ – रौतहटको राजपुर बमका*ण्डका आ*रोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई......

सचिन तेन्दुल्करले भेटे प्रधानमन्त्री ओलीलाई,ओलीले गरे यस्तो ट्वीट

काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल......