नायिका श्वेता खड्का दशैंको महत्त्वपूर्ण दिनमा श्री कृष्णलाई सम्झेर भाबुक बनिन्

प्रकाशित मिति: October 8, 2019 7:31 am

काठमाडौँ – चर्चित नायिका तथा समाजसेवी श्वेता खड्काले यस्पालीको दशैं परिवार र साथीभाइ सँग रमाइलो गरि मनाउने बताएकी छिन् ।
श्वेता भन्छिन् : दशैंमा तास खेलेर हारेपनि अन्तिममा आफ्नो पैसा फिर्ता चाहिने जिद्दी स्वाभावकी थिएँ म, र बहिनीहरु सँग झगडा पनि हुन्छ ।

भर्खरै मात्र स्व. श्रीमान श्री कृष्ण श्रेष्ठको सम्झनामा माझी बस्ती बनाएकी श्वेता खड्काले दशैंको महत्त्वपूर्ण दिनमा श्रीमानलाई धेरै नै सम्झिने गरेको बताइन् ।

“विजया दशमी शुभ साइतको पहिलो टीका घरमा लगाएपछि मात्र माइतीघरमा आफ्नो बुबा ममिको हातबाट लगाउने गरेको छुँ ।”

नायिका श्वेता खड्का लगायत सम्पुर्ण नेपालीहरुलाई हाम्रो तर्फबाट बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

सम्बन्धित शीर्षकहरु

प*क्राउ परेसँगै युट्युबबाट हट्यो दुर्गेशको ‘ह्याप्पी तिहार, चिसो बियर’

काठमाडौँ – गायक दुर्गेश थापालाई प्रहरीले प*क्राउ गरेसँगै उनको तिहार गीत युट्युबबाट हटाइएको छ । कानूनी......

“बिच्च बिच्चमा” गायक दुर्गेश थापा प*क्राउ

काठमाडौं – गायक दुर्गेश थापा प*क्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट प*क्राउ गरेको......