ब्रेकिङ न्युज

सिन्धुपाल्चोकमा बस दु*र्घटना : ९ जनाको ज्यान गयो, ६० घा*इते

प्रकाशित मिति: October 11, 2019 1:29 pm

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस शुक्रबार विहान १० बजे दु*र्घटना हुँदा ९ जना यात्रीको मृ*त्यु भएको छ ।

दु*र्घटनामा दर्जनौं घाइते भएका छन् । दशैं मनाउन गाउँ गएका यात्रीहरु राजधानी फर्कने क्रममा सो बस दु*र्घटना भएको हो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृ*त्यु भएको छ ।

हाल सम्म ९ वटा श*वहरु फेला परेको र मृ*तकको संख्या बढ्ने क्रममा रहेको स्थानियले बताए । बसमा ८० भन्दा धेरै यात्रीहरु चढेका थिए । ओभरलोडकै कारण बस दु*र्घटना भएको प्रार*म्भिक अनुमान गरिएको छ ।

अहिले घटना*स्थलमा उद्धारका लागि स्थानियवासी र सिपाघाटबाट प्रहरी टोली पुगेको छ । घट*नाबारे थप विवरण आउन बाँकी छ । घा*इते करिब ६० जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......