सीको स्वागतका लागि टाँगिएको ब्यानर च्यात्ने २ जना प*क्राउ

प्रकाशित मिति: October 11, 2019 4:24 pm

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि टाँगिएको ब्यानर च्या*त्ने २ जनालाई प्रहरीले प*क्राउ गरेको छ।

उनीहरूलाई ब्यानर च्यातेको केही समयपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुको परिचय भने खुलाइएको छैन। प्रकाउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतका लागि केही दिनअघिबाट सरकारले भब्य तयारी थालेको छ भने सुरक्षा व्यवस्था कडा पारेको छ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको उपचार अब अमेरिकामा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ ।......

विदेशी सुराकीहरु रहेको सूचना पाएपछि प्रधानमन्त्रीले टिम बदले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका......