दशैँ सकिए लगत्तै घट्यो सुनको मुल्य

प्रकाशित मिति: October 14, 2019 5:13 pm

काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ।

आज प्रति तोला १ सय रुपैयाँले घटेर छापावाल सुन प्रति तोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसै गरि तेजावी सुनको मूल्य ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ८४५ रुपैयाँमा प्रति तोलातोकीएको छ।

सम्बन्धित शीर्षकहरु

सन्दिपले अमेरिकाविरुद्ध लिएको ८ विकेट बराबरको पैसा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई दिने

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालका बलर......

चिनियाँ जनताप्रती नेपाल चीन प्रतिष्ठानको सद्भाव

काठमाडौं – नेपाल चीन प्रतिष्ठानले छिमेकी राष्ट्र चीनमा विगत केही सातादेखि चलिरहेको कोरोना भाइरसबिरुद्ध......