ब्रेकिङ न्युज

महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइयो

प्रकाशित मिति: October 15, 2019 12:06 pm

काठमाडौं – बला*त्कार प्र*करणमा प्रहरी हिरासतमा रहेका सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उप*स्थित गराइएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बला*त्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते प*क्राउ गरेको थियो ।

महराले असोज १२ गते रोशनीमाथि बला*त्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट रा*जीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निल*म्बनमा परेको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......