पाँचखाल महोत्सवमा दर्शकको ओइरो

प्रकाशित मिति: October 20, 2019 11:21 am

काभ्रे – पाँचखाल महोत्सवको चौँथो दिन शनिबार दर्शकको ओइरो लागेको छ । पाँचखालमा भएको महोत्सवमा कृषि प्रबदन्व जातिय पहिचान वा स्थानिय उप्पादन प्रदर्शनि गरिएको जानकारी पाँचखाल नगरपालिका वडा नबर ४ का वडा अध्यक्ष श्री सुन्दर तामाङ ले जानकारि गराए । सो आयोजना काभ्रेको सबैभन्दा जुझारु संस्था पाँचखाल युनाईटेड फुटबल एसोसिएसन ले गरेको हो ।

साथै पर्यटन बर्ष २०२० लाई निकै नै प्रचार गरिएको साथै मायाको चिनो प्रदान गर्दै रुपेश अधिकारी अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य युथ १९ राष्ट्रिय फूटबल टिम म्यानेजर पाँचखाल महोत्सव का अध्यक्ष मिलन श्रेष्ठ ले जानकारि दिए ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......