प्रकाश सपुत कुलतमा फसेपछि तिहारमा टिका लगाउँन आइनन् दिदी

प्रकाशित मिति: October 20, 2019 12:04 pm

काठमाडौं – कलाकार प्रकाश सपुत र सरिता लामिछाने अभिनित तिहारको गीत सार्वजनिक भएको छ । गीतमा सपुतले ड्रग्सको कुलतमा फसेको एक व्यक्तिको अभिनय गरेका छन् ।

गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा रमेश बिजीको शब्द तथा बिबि अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ ।

संकर बिसीले निर्देशन गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको उपचार अब अमेरिकामा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ ।......

विदेशी सुराकीहरु रहेको सूचना पाएपछि प्रधानमन्त्रीले टिम बदले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका......