‘भिटेन’ तारिखमा रिहा

प्रकाशित मिति: October 26, 2019 11:26 am

काठमाडौं – र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् । ‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रयोग भएका शब्द र फेसबुकमा राखेको तस्वीरका आधारमा प*क्राउ परेका भिटेनलाई प्रहरीले शुक्रबार राति छोडेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट प*क्राउ गरेको थियो । अभद्र व्यवहारको आ*रोपमा सात दिनको म्याद लिई थुनामा राखेका र्‍यापर भिटेन तारिखमा रिहा गरेको प्रहरीले जनाएको छ । उनी पक्राउ परेपछि ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्युबबाट हटाइएको थियो ।

सम्बन्धित शीर्षकहरु

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......

आज २०४ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कुल कोरोना संक्रमितको......