श्रीमानका अगाडि श्रीमतीले भुलेर पनि नगर्नुस् यी २० कुराहरु

प्रकाशित मिति: November 3, 2019 5:44 pm

दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् ।

त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । यस्ता छन् श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० कुराहरु

१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।

८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

९. श्रीमानको पसिना ख्याल गर्नु ।

१०. श्रीमानले चाहेको समयमा यौ४न सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौ४न सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।

११. से४क्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु

१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

सम्बन्धित शीर्षकहरु

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना

काठमाडौँ – निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक......

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका......