ब्रेकिङ न्युज

ज्ञानेन्द्र शाहीलाई कु*टपिट गर्ने दुई जना प्र*काउ

प्रकाशित मिति: November 4, 2019 2:02 pm

काठमाडौँ – ज्ञानेन्द्र शाहीमाथि आ*क्रमण गर्ने दुई जनालाई प्रहरीले प*क्राउ गरेको छ । प्रहरीले चितवनका अबिरल पोखरेलसंगै २ जनालाई प*क्राउ गरेको हो ।

गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा आयोजित कार्यक्रममा सहभागि हुन् जाँदै गर्दा शाहीमाथि आ*क्रमण भएको थियो। बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुं*गामुढा भएको थियो ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......