ब्रेकिङ न्युज

आजबाट कुमारी हल बन्द

प्रकाशित मिति: November 4, 2019 3:39 pm

काठमाडौँ – कमलपोखरीमा रहेको कुमारी चलचित्र भवन आजबाट बन्द भएको छ । मर्मतका लागि करिब एक महिनासम्म कुमारी हल बन्द भएको हो । चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको छ ।

कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ । हल बन्द हुने भएपछि आजबाट प्रदर्शनरत चलचित्रका शोज समेत हटाइएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......