काभ्रेमा बृद्ध दम्पतीको आफ्नै घरमा श*व फेला

प्रकाशित मिति: November 5, 2019 1:12 pm

काभ्रे – काभ्रेको नमोबुद्ध – ८ हटियामा बृद्ध दम्पतीको शव फेला परेको छ। अन्दाजी ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीय रुकुमाया श्रेष्ठको श*व फेला परेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले घरमै चियापसल संचालन गर्दै आएका दम्पतीको धा*रिलो ह*तियार प्रयोग गरि गएराति ह*त्या गरिएको जानकारी दिए। घटना*स्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो समेत भेटिएको उनले बताए।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......