ब्रेकिङ न्युज

दार्चुलामा जीप दु*र्घटना : १२ जना घा*इते

प्रकाशित मिति: November 6, 2019 11:29 am

काठमाडौँ – दार्चुलाको लटिनाथ मन्दिरमा लागेको जयपुरमा मेला हेरेर फर्किरहेकाहरू सवार जीप दु*र्घटना हुँदा १२ जना घा*इते भएका छन् ।से१ज ११३१ नम्बरको जीप शैल्यशिखर नगरपालिका– ६, चौतलीचौरमा बुधबार बिहान दु*र्घटना भएको हो ।

दु*र्घटनामा घा*इतेहुनेहरूमा मालिकार्जुन गाउँपालिका– २ भगवतीकी २० वर्षीया कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षीया कमला देवी धामी, हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दान सिंह धामी, २० वर्षीय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका– ३ का १७ वर्षीया मिना धामी तथा ४६ वर्षीय पदम सिंह धामी घा*इते भएका छन् ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......