बिबिएस चौथो बर्षको परीक्षाफल सार्वजनिक

प्रकाशित मिति: November 6, 2019 4:41 pm

काठमाडौँ – त्रि वि, परीक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको चार बर्ष बिबिएस चौथो बर्षको (B.B.S 4th Year) परीक्षाफल केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरेको छ । परीक्षाफल त्रिविको आधिकारीक वेभसाईट  www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......