ब्रेकिङ न्युज

श्रीमतीले मासु खान पैसा माग्दा श्रीमानले ब*न्चरोले हानेर ह*त्या गरे

प्रकाशित मिति: November 6, 2019 8:31 pm

सिरहा – सिरहा जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एकजना महिलाको ह*त्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको ह*त्या गरेका हुन् । स्रोतका अनुसार पासवानले श्रीमतीमाथि ब*न्चरो प्रहार गरेका थिए ।

बुधबार बिहान पासवानकी श्रीमतीले मासु खानका लागि पैसा मागेकी थिइन् । तर पासवानले पैसा दिएनन् । यसपछि उनीहरूबीच विवाद सुरू भयो । त्यसै क्रममा पासवानले कवितामाथि अ*न्धाधु*न्ध रूपमा ब*न्चरो हाने । ब*न्चरो प्रहारका कारण कविताको घटना*स्थलमै मृ*त्यु भयो ।

घ*टनापछि फरार पासवानको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......