“प्रेम गीत ३” को टिजर सार्वजनिक

प्रकाशित मिति: November 7, 2019 12:05 pm

काठमाडौँ – चलचित्र “प्रेम गीत ३” को टिजर सार्वजनिक भएको छ । ५६ सेकेन्ड लामो टिजरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई फिर्चड गरिएको छ । सार्वजनिक टिजरमा प्रदिपलाई योद्धाको रुप देख्न सकिन्छ ।

चलचित्रमा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत, लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्र ‘चैत २८’ बाट प्रर्दशनमा आउने छ । सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा तयार हुने यस चलचित्र आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

डा. केसीको अनसन स्थगित

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै......

गोविन्द केसीका सबै माग पूरा भैसकेका छन्, ममाथि अन्याय भयो : दुर्गा प्रसाई

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बढि शुल्क लिने निजी मेडिकल......