आँचल शर्मा र पुष्प खड्का अभिनित ‘भनन भन’ बोलको गीत सार्वजनिक

प्रकाशित मिति: November 8, 2019 9:03 pm

काठमाडौँ – अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्प खड्का अभिनित ‘भनन भन’ बोलको गीत सार्वजनिक भएको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियोमा आँचल र पुष्पलाई वैँशालु प्रेम जोडी रुपमा देखाइएको छ ।

गायक रविन बर्तौलाले बजारमा ल्याउको यो गीतमा उनलाई गायिका बिन्दु परियारले स्वरमा साथ दिएकी छन् । गीतकार तथा संगीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको छ ।

सम्बन्धित शीर्षकहरु

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान......

महराद्धारा उच्च अदालतमा निबेदन दर्ता

काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा......