भिटेनले गाएको ‘सरौतो’को र्‍याप गीत सार्वजनिक

प्रकाशित मिति: November 9, 2019 9:26 pm

काठमाडौं – र्‍यापर भिटेनको गएको नेपाली चलचित्र ‘सरौतो’को प्रमोसनल र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार युट्युबमा सार्वजनिक गरिएको उक्त गीतमा चलचित्रका मुख्य कलाकार क्याप्टेन विजय लामा र सुमि मोक्तानका साथै भिटेनलाई पनि फिचर्ड गरिएको छ । चलचित्र मंसिर १३ गतेबात प्रदर्शनमा आउँनेछ ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

आलमको थुनछेक बहस सकियो, आदेश आजै आउने सम्भावना

काठमाडौँ – निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ । थुनछेक......

बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रे मण्डनदेउपुरका कांग्रेस नेता सहित ८ जना पक्राउ

काठमाडौँ – भारतीय पर्यटकलाई ब*न्धक बनाएर लुटपाट गर्ने काभ्रे मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका......