डा. केसीको अनसन स्थगित

प्रकाशित मिति: November 12, 2019 6:13 pm

काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डडेल्धुरामा अनसन बसिरहेका डाक्टर केसीले मंगलबार १७ औं दिन अनसन स्थगित गरेका हुन् ।

भारतले सीमा मिचेको विषयमा देशैभरी आ*न्दोलन भइरहेको सन्दर्भमा सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै डाक्टर केसीले आ*न्दोलन स्थगित गरेको जनाएका छन् । यसअघि आजै डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रि*एको भन्दै स्वाथ्य मन्त्रालयले चिकित्सक पठाएकोमा डा. केसीले ती चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......