विद्युत् माग घटेको घट्यै

प्रकाशित मिति: November 13, 2019 8:59 am

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २२२५ मेगावाट हुनुपर्ने हो ।

एकाध वर्षमा पुसको दोस्रो/तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो ।

‘विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार त २२२५ मेगावाट हुनुपर्ने हो तर अहिले माग ११७० मेगावाटको हाराहारीमा छ,’ विधुत् प्राधिकरणका प्रवक्ता भन्छन्, ‘प्राधिकरणको प्रक्षेपणभन्दा विद्युत्को माग घट्दो छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......