सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

प्रकाशित मिति: November 13, 2019 1:09 pm

काठमाडौँ – मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु ५ ले बढेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......