३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

प्रकाशित मिति: November 14, 2019 8:49 am

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बोलपत्र आह्वान गरेको छ । निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो । निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ ।
यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......