उद्दब कार्की र पार्बती कार्कीको “जुटौं भो नछुटौं”

प्रकाशित मिति: November 18, 2019 11:49 am

काठमाडौँ – गायक उद्दब कार्की र गायिका पार्बती कार्कीको स्वरमा रहेको मौलिक दोहोरि गीत “जुटौं भो नछुटौं” सार्बजानिक भएको छ । शिबपुरी म्युजिकको ब्यानरमा निर्माण भएको गीतको भिडियोलाइ प्रोसिस तिमल्सिनाले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा गायक कार्की संगै चर्चित मोडल अनु पराजुली, पूर्ण प्रसाद ढुंगाना तथा बाल कलाकार हृदम सुबेदी र प्रितिका पौडेल लगायत कलाकारको अभिनय रहेको छ । क्यानाडा निबासी मुरारी अधिकारीको शब्द रचना रहेको गीतलाई गायक कार्कीले नै संगीत गरेका हुन् । गीतको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियो सम्पादन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......