विपिन कार्कीलाई पुत्री लाभ

प्रकाशित मिति: November 18, 2019 1:13 pm

काठमाडौं – अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ। विपिन र उनकी पत्नि रेश्मा कटुवाल पाँच वर्षअघि बैवाहिक बन्धनमा बाँधिएका थिए। बिहे भएको पाँच वर्षपछि उनीहरुले पहिलो सन्तानका रुपमा छोरीको जन्म दिएका हुन्।

विपिनकी पत्नी रेश्माले सोमबार बिहान बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको भन्दै विपिनले छोरीको आगमनले आफूहरुमा खुसी छाएको बताए।

विपिनको हालैमात्र चलचित्र ‘सेल्फी किङ्ग’को छायांकन सकीएको छ।

सम्बन्धित शीर्षकहरु

प्रत्येक स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले नौ लाख दिने

काठमाडौँ – सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने......

भोली सार्वजनिक विदा

मंसिर २५, काठमाडौं – सरकारले भोली बिहिबार देशभर सार्वजनिक विदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा......