नेपाल कुवेतसँग एक शुन्यले पराजित

प्रकाशित मिति: November 19, 2019 5:42 pm

काठमाडौँ – काठमाडौँ – कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ ।

भुटानमा भएको खेलमा २८ औं मिनेटमा नेपालले गोल खाएको थियो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।
कुवेत विरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन ।

यो जितसंगै कुवेतको पाँच खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ ।

सम्बन्धित शीर्षकहरु

आज काठमाडौँमा बर्षकै चिसो दिन

मङ्सिर २०, काठमाडौं – काठमाडौं उपत्यका यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । काठमाडौँमा दिन दिनै......

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौँ – गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र......