अर्घाखाँचीमा बस दु*र्घटना : ८ जनाको घटना*स्थलमै ज्यान गयो

प्रकाशित मिति: November 27, 2019 6:12 pm

काठमाडौँ – अर्घाखाँचीमा बुधबार अपरान्ह भएको बस दु*र्घटनामा ८ जनाको ज्यान गएको छ। सबै जनाको घटना*स्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कबाट बुटबलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्वरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा दु*र्घटनामा परेको सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना भन्दा बढी घा*इते भएका छन् ।

बस पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा २५– ३० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

साग अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा नेपाल पराजित

मंसिर २०, कास्की – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल......

आज काठमाडौँमा बर्षकै चिसो दिन

मङ्सिर २०, काठमाडौं – काठमाडौं उपत्यका यस वर्षकै सबैभन्दा धेरै चिसो मापन गरिएको छ । काठमाडौँमा दिन दिनै......