‘नेपालीका लागि नेपाली’बाट निकालियो ज्ञानेन्द्र शाहीलाई, यस्तो छ कारण

प्रकाशित मिति: November 28, 2019 12:57 pm

काठमाडौं – ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई हटाइएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

कार्यसमितीले उनलाई यस अघि पुर्याउनु भएको योगदान प्रति धन्यवाद दिंदै अब उप्रान्त उनले दिने कुनैपनि अभिव्यक्ति, गर्ने क्रियाकलाप, कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपालीको कुनैपनि संलग्नता, सहभागिता र सर्मथन नरहने तथा नेपालका लागि नेपालीमा ज्ञानेन्द्रको कुनै सहभागिता नरहने स्पष्ट पारेको छ ।

भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण र राजनितीक शुद्धिकरणमा हाम्रा एजेण्डा अझै बलियो हुने भन्दै विज्ञप्तीमा देश विदेशमा रहनु हुने सबैलाई यस अभियानमा साथ र सहयोग दिन अनुरोध गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......

प्रधानमन्त्री ओलीको १० दिनको उपचार खर्च २ लाख

मंसीर १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको १० दिनको उपचार खर्च २ लाख ५५ भएको छ । गत मङ्सिर १० गते......