८ केजी सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

प्रकाशित मिति: November 29, 2019 8:29 am

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन ।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए । दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......

प्रधानमन्त्री ओलीको १० दिनको उपचार खर्च २ लाख

मंसीर १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको १० दिनको उपचार खर्च २ लाख ५५ भएको छ । गत मङ्सिर १० गते......