मेलिना राईको “तिमी सँगै” गीत सार्वजनिक

प्रकाशित मिति: November 29, 2019 1:37 pm

काठमाडौँ – विगत तीन दशकभन्दा लामो समय बिताउनु भएका साहित्यकार, कवि एवं गीतकार सुरेन्द्र महर्जन “अमर” को रचनामा गीति एल्बम “अमर–२” मा रहेको एउटा गीत सार्वजनिक भएको छ । संगीतकार राम कार्कीको संगीत र एरेन्जमा र लोकप्रिय गायिका मेलिना राईको सुमधुर स्वरमा “तिमीसँगै जीवन बिताउने मन थियो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

ओएस नेपालको प्रस्तुतिमा रहेको उक्त अमर–२ एल्बमभित्र रहेको ६ वटा गीत मध्यको एक हो । ईश्वर फुँयाल, सृष्टि आचार्य र साया लामा आदिको अभिनयमा प्रोडुसर कृष्ण भट्टराई र राजकुमार लामाबाट गरेको उक्त गीत कृपा टि भी को युटुब च्यानलमा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

सागको फाइनलमा नेपाल, माल्दिभ्सविरुद्ध नेपालको शानदार जीत

मंसीर १९, पोखरा – पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल खेलमा आज नेपालले......

प्रधानमन्त्री ओलीको १० दिनको उपचार खर्च २ लाख

मंसीर १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको १० दिनको उपचार खर्च २ लाख ५५ भएको छ । गत मङ्सिर १० गते......