परदेशीलाई रुवाउने राजेन्द्र भण्डारीको “पिपलु

प्रकाशित मिति: November 29, 2019 6:14 pm

काठमाडौँ – चर्चित लोक तथा दोहोरी गायक राजेन्द्र भण्डारीको आवाजमा “पिपलु लाई साथि त समी छ” बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक भण्डारीसँगै गायिकाहरु सुमि ढकाल र सुशिलाकोको पनि आवाज रहेको छ ।

त्यसै गीतमा “बोल माया” र “गलबन्दि”बाट चर्चामा आएकी मोडल अन्जली अधिकारी र चर्चित मोडल महेन्द्र गौतमको निकै नै राम्रो अभिनय रहेको छ । सुमी ढकाल र सुशिला कार्कीको प्रस्तुतिमा बजारमा आएको यस गीतमा लय सुमी ढकाल र शब्द डी.बि खड्काको रहेको छ ।

मेनुका डिजिटल प्रा.लिले सार्बजनिक भएको भिडियोलाई स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।
हेर्नुहोस् भिडियो

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......