सभामुखको अधिकार खोज्दै उपसभामुख

प्रकाशित मिति: December 1, 2019 8:06 am

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखको अधिकार खोज्न थालेकी छन् ।

सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको अधिकार मात्रै पाएकी उनले सभाले आह्वान गर्ने बैठकदेखि पारित विद्येयक प्रमाणिकरण गर्ने विषयमासमेत चासो देखाउन सुरु गर्दै सक्रियता देखाउन थालेकी हुन् ।

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित शीर्षकहरु

१३ औं साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी

मंसिर २०, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको......

भोली विहानैदेखि काठमाडौंका सडकमा गाडि चलाउन नपाइने, यस्तो छ कारण

मंसिर २०, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार......