एम्बुलेन्स र ट्रक ठो*क्किँदा एम्बुलेन्समा सवार ६ जनाको ज्यान गयो

प्रकाशित मिति: December 1, 2019 8:58 am

सुनसरी – सुनसरीमा एम्बुलेन्स र ट्रक ठो*क्किँदा ६ जनाको मृ*त्यु भएको छ। विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको को १ च १३६४ नं. को एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ना २ ख ९०८२ ट्रक नम्बरको ट्रक एकआपसमा ठो*क्किदा एम्बुलेन्समा सवार ६ जनाको मृ*त्यु भएको हो।

एम्बुलेन्समा अस्पतालबाट ल्याइएको एक श*व पनि थियो । एम्बुलेन्समा ६ जना सवार थिए। जसमा ६ जनाकै मृ*त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए।

मृ*त्यु हुनेमा शिवमाया राई, ३४ वर्षका दुर्गधन राई, वर्ष २८ का टेकेन्द्र राई, ५० वर्षीय सतलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राई छन् । ट्रक चालक भने फरार छन्।

सम्बन्धित शीर्षकहरु

सागमा नेपाललाई ५१ स्वर्ण : फुटबलमा भुटानलाई हँराउँदै नेपालले जित्यो

मंसिर २४, काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा नेपालले स्वर्ण जितेको छ । भुटानलाई......

१७ वर्षीया युवतीको बिबाह हुँदै गर्दा रोकियो, कारण यस्तो

मंसिर २४, सर्लाही – गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका......