ब्रेकिङ न्युज

नेकपा सांसद बैठकमै बे*होस, नर्भिकमा उपचार हुँदै

प्रकाशित मिति: December 3, 2019 8:52 pm

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश सांसद जगत सिंखडा बैठक मै बे*होस भएका छन् ।

आज बसेको मजदूर विशेष जिल्ला कमिटीको बैठकमै बेहोस भएका उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनको उपचारमा संलग्न बरिष्ठ मुटुरोग विशेष डा. शिवजी विक्रम सिलवालले भीर मौरीको महले मुटुमा हार्ट ब्लक सिंखडा बेहोस भएको बताएका छन् । अहिले सिंखडाको स्वास्थ्य अवस्था खत*रामुक्त रहेका छन्।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......