आफ्नै बावुबाट बला*त्कृत भएपछि ३ छोरीले गरे बावुको ह*त्या

प्रकाशित मिति: December 5, 2019 9:54 am

मस्को – रुसमा लामो समयसम्म आफ्नै बावुबाट बला*त्कृत भएपछि तीन दिदीबहिनीले बावुको ह*त्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई च*क्कु प्र*हार गरेर ह*त्या गरेका थिए ।

छोरीहरुको आ*क्रमणबाट घाइते भएका बावु मिखाइलको मृ*त्यु भएको हो । बावुबाट यौ*न शो*षण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौ*न शो*षण तथा बला*त्कार गरेको भन्दै उनीहरुले आ*क्रमण गरेका थिए ।

यस्तो घट*नापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जे*ल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् । अनुस*न्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै ह*त्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई ह*त्याको दो*षी ठहर गरिएको हो । तर कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ ।
एजेन्सी

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......