ब्रेकिङ न्युज

ट्रेन्डिङ नम्बरमा १ मा “भिटेन”को ‘थाहा छैन’

प्रकाशित मिति: December 5, 2019 2:46 pm

काठमाडौं – र्‍यापर समीर घिसिङ उर्फ “भिटेन”ले बजारमा ल्याएको ‘थाहा छैन’ बोलको गीत युट्युबको ट्रेन्डिङ नम्बरमा १ मा परेको छ । उनले उक्त गीतलाई दर्शकले निकै मन पराएका छन् । उनले उक्त गीत आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले निर्देशन गरेका हुन् भने सुरज दर्लामी मगरले खिचेका हुन् । भिटेनले यसअघि चलचित्र ‘सरौतो’ को एक गीत गाएका थिए ।

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......