ब्रेकिङ न्युज

टीका सानू र प्रकाश अधिकारीको “एयर होस्टेज”

प्रकाशित मिति: December 5, 2019 6:04 pm

काठमाडौँ – गायिका टीका सानू र प्रकाश अधिकारीको आवाजमा रहेको शब्द सिर्जना बाबुराम बोहरा ले गरेका छन् भने लय सिर्जना केसरी गीत बाट निकै चर्चा पाएका गायकको रहेको छ।

उक्त गीत अभिनय पनि धेरै कलाकार हरुको रहेको छ । रमा थपलिया धेरै पुरानो परिचित अनुहार हो लक्की शर्मा अनु पराजुली टीका सानू बिशाल बोहराले अभिनयमा साथ दिएका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । बाबुराम बोहरा आफ्नैले निर्देशन गरेका छन् एयर होस्टेज गीत लाई तिर्सना म्युजिक प्रा.लि मार्फत बजारमा छ ।

हेर्नुस् भिडियो

 

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......