ब्रेकिङ न्युज

सुन्धाराको एक रेष्टुरेण्टमा आग*लागी, ५ जना घा*इते २ जनाको अवस्था ग*म्भिर

प्रकाशित मिति: December 12, 2019 3:18 pm

मंसिर २६, काठमाडौं – काठमाडौँको सुन्धारास्थित एक रेष्टुरेण्टमा बुधबार राति आग*लागी भएको छ । सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरे*ण्टको भान्सामा ग्याँस लिक भइ आग*लागी भएको हो ।

आग*लागीबाट जलेर रेष्टुरेण्टमा काम गर्ने ५ जना घा*इते भएका छन् । आगो निभाउने क्रममा घाइते भएका उनीहरूलाई तत्काल उद्दार गरी उपचारको लागि वीर अस्पताल ट्र*मा सेन्टर पठाइएको छ ।

घा*इतेमध्ये २ जनालाई थप उपचारको लागि कीर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आग*लागीबाट भान्सा कोठामा रहेका खाद्य तथा अन्य सामानहरु जलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......