प्याज किन्न लाईन बसेका व्यक्तिको ज्यान गयो

प्रकाशित मिति: December 13, 2019 9:46 am

एजेन्सी – उत्पादनमा कमि आएपछि प्याजको मूल्य आकाशिएसँगै साथै सर्वसुलभ रुपमा पाउनै छाडेको छ । यहि प्याज किन्नलाई लाइनमा पालो कुरेर बसिरहेको अवस्थामा एक ग्राहकको मृ *त्यु भएको खबर हाल संचारमाध्ययममा आइरहेका छन् ।

भारतीय दैनिक अमर उजालाका अनुसार आन्ध्र प्रदेशको कृष्णा जिल्लामा ५५ वर्षका ती उपभोक्ताको हृ *दया घा तका कारण मृ *त्यु भएको हो । संबैया नामका ती उपभोक्ता जिल्लाको गुडीवाला इलाकामा राज्य सरकारद्वारा सस्तो मूल्यमा बेचिएको प्याज किन्न लाइनमा उभिएका थिए । त्यही समयमा उनलाई हृ *दया घा त भयो । संवैयालाई तत्काल अस्पताल लगिएकोमा अस्पतालमा उनलाई मृ *त घो षित गरिएको हो ।

यो राज्यमा प्याजको मूल्य ११० देखि १६० रुपैयाँ प्रतिकिलो छ । र यहाँ राज्य सरकारले २५ रुपैयाँ किलोको मूल्यमा प्याज बेचिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......

महामारीको बेलामा जनताको सेवा गर्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारी

काठमाडौँ – विश्व नै कोराना भाइरसले आक्रान्त बनेको छ न धनी, न गरिब, न ठूलो न सानो कसैलाई यस ज्यानमारा भाइरसले......