ब्रेकिङ न्युज

मदन भण्डारी कलेजको पिकनिक जाँदै गरेको बस दु*र्घटना

प्रकाशित मिति: December 13, 2019 2:04 pm

मंसीर २८, काठमाडौँ — मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी पिकनिक जाँदै गरेको दु*र्घटना भएको छ । शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै प*ल्टेको हो ।

महानगरीय प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो। उनले भने, “२० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।”

दु*र्घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......