ब्रेकिङ न्युज

चन्द्रागिरीमा बाक्लो हिउँ पर्यो

प्रकाशित मिति: December 13, 2019 3:34 pm

मंसिर २७, काठमाडौँ – काठमाडौँ उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायत अन्य स्थानमा भने हिउँ परेको छ ।

जल तथा मौषम विज्ञान विभागका अनुसार देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको हो ।

हिमालमा हिमपात र पहाडी भेगमा अहिले वर्षा भइरहेको र शनिबारसम्मै काठमाडौं उपत्यकालगायतका देशका पहाडी तथा मध्यपहाडी भागमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

आस्था राउतलाई ४ दिन थुनामा राख्न आदेश

काठमाडौँ – गायिका आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गरिने भएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय......

यस्तो आस्थामा प्रहरी चौकी पुगिन् आस्था राउत, जस्तो सजाय नि भोग्न तयार छु (भिडियो)

काठमाडौं – गायिका आस्था राउत महानगरिय प्र*हरी परिसर पुगेकी छिन् । आइतबार सिक्किमबाट नेपाल आएकी उनी......