बार्सिलोनाविरुद्ध नेयमारले मुद्दा हाले

प्रकाशित मिति: December 14, 2019 2:42 pm

एजेन्सी – नेयमारले पुरानो हिसाब चुक्ताका लागि भन्दै बार्सिलोनाविरु*द्ध मुद्दा दायर गरेका छन् । फ्रा*न्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएस) जानु अघि आफुले सम्झौता अनुसार रकम र बोनस रकम पाउनु पर्ने भन्दै नेयमारले पूर्व क्लबविरु*द्ध मुद्दा राखेका हुन् । नेयमारले ३५ लाख युरो पाउने पर्ने माग गरेका हुन् ।

नेयमारले फेरि पुरानो रकम पाउनुपर्ने दाबी गरिरहँदा रकम पाउनुपर्ने नपर्ने विषयमा कुनै निर्णय भएको छैन । त्यसबाहेक पनि बार्सिलोनाबाट बोनस बापत अलग्गै १ लाख युरो पाउने पर्ने दाबी गरेका छन् ।

नेयमार पिएसजी गएदेखि नै त्यहाँ सन्तु*ष्ट नरहेको उल्लेख गर्दै लगातार समाचार आइरहेका छन् । सिजनको सुरुवातमा बार्सिलोनासँगै उनी रियल म्या*ड्रिड जान सक्ने चर्चा पनि थियो ।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......