कक्षा ११ को पुरक परीक्षाको नतिजा आज आउने

प्रकाशित मिति: December 16, 2019 4:00 pm

काठमाडौँ – कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । यहि कार्तिक ३० र मंसिर १ गते संचालित कक्षा ११ को पुरक परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको हो । नतिजा आज ४ बजे पछि सार्वजनिक हुने बताइएको छ।

नतिजा प्रकाशित भैसकेपछी नतिजा हेर्नको लागि NEB लेखि एउटा स्पेस दिएर सिम्बोल नम्बर लेखेर 31003 मा म्यासेज पठाइ आफ्नो नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

२५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय, लकडाउन अझै कडा हुने

चैत १७, काठमाडौँ – सरकारले लकडाउनको समय चैत २५ गते सम्मका लागि थपेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले......

पुर्व स्वास्थ्य राज्य मन्त्री नै सरकारको विरुद्धमा, राहतको नाममा भीड जम्मा गर्दै गाँउगाँउमा

चैत १६, सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र......