उपराष्ट्रपतिकी श्रीमती पक्राउ

प्रकाशित मिति: December 18, 2019 8:33 am

काठमाडौँ – मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्र*ष्टाचारविरु*द्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिएका छन् ।

मबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी ६ वटा, मुद्रा अपचलनसम्बन्धी पाँचवटा र जालसाझीसम्बन्धी एउटा मुद्दा पनि लगाइएको उनले जानकरी दिएका छन् ।

सरकारले केही समय यता भ्र*ष्टाचारविरु*द्ध कडा कदम चालेको छ । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सी सहयोगमा लेखेको छ ।

सम्बन्धित शीर्षकहरु

बनेपामा गाडी ब्रेक फेल भएर सडकमै पल्टिँदा १८ वर्षीय युवकको ज्यान गयो

काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको......

सरिता गिरी पार्टी र सांसद पद दुवैबाट निस्कासित

काठमाडौं – समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टी र सांसद पद दुवैबाट निस्कासन गरेको छ । आज बसेको......