दिपशिखालाई युवासंघ केन्द्रिय सदस्यको चेतावनी

प्रकाशित मिति: December 18, 2019 1:08 pm

तपाईको पहिला देखि नै चाकरिमा खेल्ने र आफ्ना वरिपरि पनि चाकरिवाज मात्र भर्ति गर्ने बानि ले गर्दा तपाई लाई आदरणिय सम्योजक त भन्न मन छैन तर एउटै कमिटिमा म केन्द्रिय सदस्य र तपाई सम्योजक भएकाले आदरण्यि भन्दै सुरु गरे ।
तपाईले हाम्रो अधक्ष्य प्रचण्डलाई कनभिन्स गर्ने वाहेक अर्को के गर्नु भयो ? युवा आन्दोलनमा म लगायत १० औ लाख कार्यकर्तालाई देखाउन सक्नु हुन्छ ।
आफ्नो काका पार्टिको उपल्लो नेता भएको र त्यसकै आधारमा अधक्ष्यको घरमा सहज ईन्ट्रि गरेर आफ्नो धुर्ताई देखाएको वाहेक अर्को देखाउनु है त्यति सवै ले जानेका छन ।
तपाईले सरम नामको बस्तु के हो भन्ने हेक्का नराखि लाज पचार केन्द्रिय कमिटिको बैठकमा म चन्दाले चल्छु भनेको आलै छ कि त्यो पनि बिर्सनु भयो कमरेड ।
माक्र्सबादि भन्ने अनि सेर्पालि जस्ता आफ्ना बारिका चेला चपेटा लगाएर आफु भन्दा ठुलो संगठनको नेतालाई च्यालेञ्ज गर्न लगाएको देख्दा माक्र्स कति दुःखि हुँदा हुन् हेक्का राख्नुभएको छ कमरेड।
च्यालेञज गर्ने हो भने हामि जस्ता श्रम संग जोडिएर रात दिन संगठनको हितका लागि लाग्ने लाई च्यालेञ्ज गर्नु न कमरेड तर तपाई र तपाईका चेला जो चन्दा उठार जिविको पार्जन गर्छन त्यस्ता ले ईमान्दार कमरेडहरु लाई च्यालेञ्ज गर्न मिल्ला त ।
अझै बिर्गेको केहि छैन कमरेडहरु तपाईको अनुहार जतिनै फोहोर ले लतपतिएको किन नहोस सच्चिनुस हामिसँग गुमाउनका लागि हतकडि सिवाय केहि छैन तर जित्न सारा दुनिया छ ।
 लालसलाम
– अधिवक्ता बिपिन ढकाल
राष्ट्रिय युवासंघ केन्द्रिय सदस्य

सम्बन्धित शीर्षकहरु

चार दिनसम्म लगातार भारी बर्षा, यी नदीमा बहाव बढ्न सक्ने

काठमाडौं – मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी......

भोटेकोशी नदीले दर्जनौँ घर बगायो, हराइरहेकाहरुको खोजी कार्य सुरू

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले......