ब्रेकिङ न्युज

सुनको मूल्य अहिले सम्मकै उच्च

प्रकाशित मिति: January 3, 2020 12:37 pm

काठमाडौं – आज सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ७४ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य अहिलेसम्मकै बढी हो । विहिबार सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको मूल्य फुनः उकालो लागेको हो । चाँदी भने आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

एकैदिन थपिए ७२ जना कोरोना संक्रमित, काठमाडौँमा पनि ३ जना थपिए

जेठ १२, काठमाडौँ – नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले......

बर्षाले भाबुक हुँदै माफ मागिन्, अब आइन्दा सोचेर बोल्छु (हेर्नुहोस् भिडियो)

आज बिहानदेखि वर्षा राउतले दिएको अभिव्यक्त्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ । उनलाई गाली गर्नेको ठूलो......