किशोरीलाई यौ*न प्रस्ताव राखेको आरोपमा सिड्नीबाट नेपाली पक्राउ

प्रकाशित मिति: January 4, 2020 8:26 pm

सिड्नी – १४ वर्षीया अस्ट्रेलियन किशोरीलाई यौ*नप्रस्ताव राखेको अभियोगमा सिड्नीबाट नेपालका सन्देश पाठक पक्राउ परेका हुन् ।

सन्देशलाई प्रहरीले उनकै कोठाबाट पक्राउ गरेको हो । किशोरीलाई भेट्ने र शारीरिक सम्बन्ध राख्ने योजना बनाइरहेका नेपाली युवक सन्देश पाठकलाई न्यूसाउथवेल्स प्रहरीले बिहीबार पक्राउ गरेको हो । गत नोभेम्बरदेखि प्रहरीले सन्देशको गतिविधि निगरानी गरिरहेको थियो । उनले अनलाइन च्याटमार्फत किशोरीलाई यस्तो प्रस्ताव राखेका थिए ।

उनको साथबाट एकथान ल्यापटप, एउटा फोन लगायत अन्य सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएको आरोप लागेका युवराज शर्माले खोले मुख

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद कार्यमा संलग्न......

विदेशबाट आएका देवरलाई कोरोना, भाउजुलाई पनि लाग्यो, एकैदिन ३ जनामा पोजेटिभ देखियो (भिडियो)

चैत्र २२, काठमाडौं – कैलाली र कञ्चनपुरमा भेटिएका तीन नयाँ कोरोना भाइरस सङ्क्रमितको उपचार सेती प्रादेशिक......